सुदुपश्चिम : माओवादीको संकट टर्यो, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने — OSNepal

सुदुपश्चिम : माओवादीको संकट टर्यो, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । नेकपा एमालेले सुदुपश्चिम प्रदेश सरकारलाई दिएका समर्थन  तत्काल फिर्ता नदिने भएको छ । आज बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निणर्य गरेको हो ।

माओवादी केन्द्रको सरकार रहेको सुदुपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिएसँगै माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट पद जोगिएको छ । हाल सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद,नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना प्रदेशसभा सदस्य छन् ।

आजको संसदीय दलको बैठकमा अन्य दलहरुसँग पनि छलफल गरेरे मात्र समर्थन फिर्ता लिने निणर्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर