खोप नलगाएका नागरिकहरुलाई सार्वजनिक स्थलमा जान निषेध — OSNepal

खोप नलगाएका नागरिकहरुलाई सार्वजनिक स्थलमा जान निषेध

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । जर्मनीमा कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप नलगाएका नागरिकहरुलाई सार्वजनिक स्थलमा जान निषेध गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले खोप नलगाएका नागरिकको लागि यस्तो घोषणा गरेकी हुन् ।

उनले अब खोप नलगाएका नागरिक बाहिर हिडहुँल गर्न नपाइने कुनै सामान खरिद गर्न समेत नपाइने भन्दै अर्को वर्ष फेब्रुअरीदेखि सबैका लागि भ्याक्सिन अनिवार्य गरिने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर