यस्ता छन् चटनी खाँदा हुने प्राप्त औषधिए गुणहरु — OSNepal

यस्ता छन् चटनी खाँदा हुने प्राप्त औषधिए गुणहरु

LC (KTM) December 15, 2021 0

नेपालीले बिहान, बेलुकीको खानासँगै चटनीको प्रयोग गर्छन् । अधिकांशले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् । स्वामी प्रकाशले चटनीको औषधीय गुणबारे बताएका छन् टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ ।

तौल कम गर्न चाहनेका लागिसमेत टमटरको चटनी अचुक बन्न सक्छ ।धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । जसले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । चटनी धेरै मानिसहरुले प्रयोग गर्दछन् । यसको सेवन गर्दा हाम्रो शरीरलाई धेरै किशिमका फाइदाहरु हुन्छन् । टमटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर