प्रतिद्वन्द्वी कमला पन्तलाई हराउदै कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित — OSNepal

प्रतिद्वन्द्वी कमला पन्तलाई हराउदै कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

LC (KTM) December 16, 2021 0

काठमाडौँ — कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । डिनाले २ हजार ५३३ मत ल्याएर सहमहामन्त्रीमा निर्बाचित भएकी हुन् ।

उनले प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् । डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएकी हुन् । यद्यपी जयी उम्मेदवारको औपचारिक घोषणा भने भइसकेको छैन् । उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर