सहमहामन्त्रीमा कोइराला समुहका परियार देउवा समुहका विश्वकर्माबिच टक्कर जम्मा सात मतको अन्तर — OSNepal

सहमहामन्त्रीमा कोइराला समुहका परियार देउवा समुहका विश्वकर्माबिच टक्कर जम्मा सात मतको अन्तर

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४ महाधिवशन अन्र्तगत भइरहेको सहमहामन्त्रीको मतगणनामा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् ।

उनलाई पच्याउँदै जीवन परियारले १४३५ मत ल्याएका छन् । विश्वकर्माले भने ३ हजार ७७ मत गणना हुँदा १४४३ मत ल्याएका छन् ।

त्यसैगरी ,शेखर कोइराला प्यानलका परियार र शेरबहादुर देउवा प्यानलका विश्वकर्मा बिच ७ मतको अन्तर रहेको छ ।

दलित तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर