मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो : गगन थापा — OSNepal

मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो : गगन थापा

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री गगन थापाले आफुहरु पार्टीको महामन्त्री भएको बताएका छन् ।

महामन्त्रीमा   निर्वाचीत  भएका   थापाले पार्टी कार्यालयमा   पत्रकारहरुसँग   बोल्दै आफुले एउटा    समुहबाट उम्मेदवारी दिए पनि   सबैको  महामन्त्री   भएको   बताएका  हुन्  ।  

‘एउटा समूहको उम्मेदवार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो’, थापाले भने ।

आफुलाई मत दिने प्रतिनिधिहरुलाई बेठीक व्यक्तिलाई महामन्त्री बनाइएछ भन्ने वातावरण र्सिजना नगर्ने बताएका उनले मत दिन सबैलाई धन्यावाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर