थारू तर्फको सहमहामन्त्रीमा देउवा समुहका उमाकान्तको अग्रता , एक हजार मत गन्दा उमाकान्तले पाए ५४२ मत — OSNepal

थारू तर्फको सहमहामन्त्रीमा देउवा समुहका उमाकान्तको अग्रता , एक हजार मत गन्दा उमाकान्तले पाए ५४२ मत

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४ औं माहाधिवेशन अन्र्तगत भइरहेको सहमहामन्त्रीको मतगणनामा सभापति शेरबादुर देउवा समुहका उमाकान्त चौधरीले अग्रता लिएका छन् ।

थारू तर्फको सहमहामन्त्रीमा उमाकान्तले शेखर कोइराला समूहका उम्मेदवार तेलुलाल चौधरीलाई पछाडी पार्दै अग्रता लिएका हुन् । अहिले सम्म १ हजार मत गनिसक्दा उमाकान्तले ५४२ मत पाएका छन् ।

चौधरीले ४४२ मत पाएका छन् । उमकान्त १०० मत अगाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर