आइतबार सार्वजनिक बिदा दिने निर्णय — OSNepal

आइतबार सार्वजनिक बिदा दिने निर्णय

LC (KTM) December 17, 2021 0

सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस९धान्य पूर्णिमा०का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर