आज बस्ने सर्वदलीय बैठकमा एमालले आफ्नो सहभागी नजनाउने — OSNepal

आज बस्ने सर्वदलीय बैठकमा एमालले आफ्नो सहभागी नजनाउने

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । आज आइतबार बस्ने सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सभागीता नहुने भएको छ ।

संसदमा जारी अवरोध र एमसीसीबारे छलफल प्रधानमन्त्री शेरबहादुर देउवाले अपरान्ह्र चार बजे बोलाएको संसदीय दलमा एमोलेले आफ्नो सहभागीता नजनाउने भएको हो ।

एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु भने सर्वदलिय बैठका सहभागी हुने भएका छन् ।

तत्कालिन एमालेका माधव नेपाल सहितलाई सभामुखले कारवाही नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर