यस्तो अनौठो ठाउँ जँहा यौनशक्ति बढाउन सर्पको मासु खाइन्छ — OSNepal

यस्तो अनौठो ठाउँ जँहा यौनशक्ति बढाउन सर्पको मासु खाइन्छ

LC (KTM) December 20, 2021 0

काठमाडौ । सर्पको रगत र मासु खाने भनेपछी हामिलाइ एलर्जी हुन्छ । तर सर्पको रगत र मासुका परिकारहरू खान्छन् भनेपछी अचम्म पर्न सकिन्छ ।भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ ।त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ ।जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन् ।

जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखेर र पछि उमालेको पानीमा हालेर मार्ने गरिन्छ ।त्यसपछि टुक्रा पारेर पकाइन्छ अनि लेमन ग्रास र खोर्सानीसँग स्वाद मानेर खाने चलन छ ।मानिसहरुले सर्पको पित्त, रगत र मुटुसँग मदिरा पनि पिउने गर्छन् । तर ५० बर्षमाथिका मानिसहरुले मात्र यसरी पिउनुपर्छ भन्ने मान्यता राख्दछन् ।स्थानीयहरुका अनुसार सर्पको मासु खाँदा टाउको दुखेको निको हुन्छ, खाएको पच्छ र हड्डी बलियो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर