दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला,खाग र खुर भने सुरक्षित — OSNepal

दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला,खाग र खुर भने सुरक्षित

LC (KTM) January 16, 2022 0

चितवन, २ माघ – दुई वर्षको पोथी गैँडा म¥यो निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

गैँडाका खाग र खुर सुरक्षित रहेको छ । योसँगै निकुञ्जमा चालू आर्थिक वर्षमा २० गैँडा मरेकामा १८ वटा प्राकृतिक कारणले र दुई सिकारीले मारेका थिए ।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर