लगातार बढेको सुनको मूल्य आइतबार भने घट्यो, हेर्नुहोस् यस्तो छ आजको बजार भाउ — OSNepal

लगातार बढेको सुनको मूल्य आइतबार भने घट्यो, हेर्नुहोस् यस्तो छ आजको बजार भाउ

LC (KTM) January 23, 2022 0

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँले घटेको हो ।

शुक्रबार ९३ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा जम्मा तीन सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ , त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३१५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर