एमसीसीका कारण गठवन्धन नै तोड्ने भन्दै आएका देउवा र प्रचण्डबिच बालुवाटारमा के भयो कुराकानी ? — OSNepal

एमसीसीका कारण गठवन्धन नै तोड्ने भन्दै आएका देउवा र प्रचण्डबिच बालुवाटारमा के भयो कुराकानी ?

LC (KTM) January 31, 2022 0

काठमाडौं १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तालाई निकै चासोको रुपमा लिइएको छ । भोली माघ १८ गते एमसीसी पारित गर्न अमेरिकाले दिएको अन्तिम दिन ।

प्रचण्ड माधव कुमार नेपाल सहमत नभए एमालेका अध्यक्ष केपी ओलीलाई साथ लिएर पनि एमसीसी पारित गर्ने रणनितिमा लागेका देउवा र प्रचण्ड बिच स्थानीय तहको निर्वाचन, एमसीसीलगायत समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

एमसीसीको कारण गठवन्धन तोड्ने भन्दै आएका देउवा र प्रचण्डको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर