पशुपति समशेरको दुखेसो कमल थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित — OSNepal

पशुपति समशेरको दुखेसो कमल थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले पार्टी परित्याग गरेको घोषणा गरेका पुर्व अध्यक्ष कमल थापा पुन पार्टीमा फर्किनेमा आफु आशावादी रहेको बताएका छन् ।

आज बसेको पार्टीको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताएका हुन् ।

 साथै   नेता    शमसेरले    धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन      नेता थापालाई  आग्रह   गरेपनि    उनले अस्विकार  गरेको   दुखेसो  समेत बताएका   छन् । 

थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताएका उनले अबको तिनै चरणमा पार्टी गम्भिर भएर लाग्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर