संसारकै अग्लो रेलवे पुलबारे जान्नुहोस् रोचक तथ्य — OSNepal

संसारकै अग्लो रेलवे पुलबारे जान्नुहोस् रोचक तथ्य

LC (KTM) February 10, 2022 0

एजेन्सी । चेनाब ब्रिजबारे कहिल्यै सुन्नुभएको छ ? यो ब्रिज भारत प्रशासित जम्मु काश्मीरमा रहेको छ । जसलाई विश्वकै सबैभन्दा अग्लो रेलवे पुलका रुपमा पनि चिनिन्छ ।

३ सय ५९ मिटरको उचाइँमा रहेको उक्त रेलवे पुल हेर्न अहिले दैनिक ठूलो संख्इामा उपस्थित भइरहेका हुन्छन् ।

जुन अहिले बन्ने क्रममा रहेको छ । स्टिलबाट निर्माण भएको यो पुल इफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको बताइएको छ ।

१३ सय १५ मिटर लामो पुल भारतसँग रेलमार्गबाट जोड्ने तयारी समेत गरिएको समाचारमा जनाइएको छ । संसारकै अग्लो रेलवे पुल स्टिलबाट निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर