सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट रद्द — OSNepal

सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट रद्द

LC (KTM) February 10, 2022 0

काठमाडौं, २७ माघ -अस्ट्रेलिया र न्युजिल्यान्डबीच अर्को महिना हुने तय भएको टी– २० क्रिकेट शृंखला रद्द भएको छ ।अस्ट्रेलिया र न्युजिल्यान्डले तीन टी–२० क्रिकेट शृंखला खेल्ने तय भए पनि न्युजिल्यान्ड सरकारले सीमा प्रतिबन्ध खुकुलो नगरेपछि दुबै टोली शृंखला रद्द गर्न तयार भएका हुन् ।

पहिलो खेल १७ मार्च र अन्तिम खेल २० मार्चमा हुने तालिका थियो । अस्ट्रेलियाविरुद्धको शृंखला रद्द भएसँगै न्युजिल्यान्डले अब नेदरल्यान्डविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर