हेर्नुहोस आज पनि मूल्य बढ्यो अ‍ेमरिकी डलरको — OSNepal

हेर्नुहोस आज पनि मूल्य बढ्यो अ‍ेमरिकी डलरको

LC (KTM) February 13, 2022 0

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर