पहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर देउवाले जे गरे त्यसबाट अब देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुराको शंका हट्यो — OSNepal

पहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर देउवाले जे गरे त्यसबाट अब देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुराको शंका हट्यो

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका नभएको बताएका छन् ।

‘अहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर।जे होस,छलागंमय दिनको छनौट निकै राम्रो।अब बक्र रेखे राजनीती माथि कडा ब्रेक हानिदिनु पर्ने’ उनले बताएका छन् । राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न बक्र रेखे राजनीती माथि कडा ब्रेक हानिदिनु पर्ने उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति टुंग्यो लागेसँगै सत्तारुड दल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामा माथि आज आइतबार महाअभियोग दर्ता गराएका छन् । यही विषयलाई नेता एमाले नेता बाँस्कोटाले देउवाको आलोचना गरेका हुन् ।

देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन।स्वयमसिध्द तथ्य नै सावित भयो।पहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर।जे होस,छलागंमय दिनको छनौट निकै राम्रो।अब बक्र रेखे राजनीती माथि कडा ब्रेक हानिदिनु पर्छ।राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न उनले भनेका छन् ।

नेता बाँस्कोटाको ट्वीट : देउवा र डेमोक्रेसी संगै हिड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन।स्वयमसिध्द तथ्य नै सावित भयो।पहिले दरवारसंग अहिले परमादेशी कोटरीसंग मिलेर।जे होस,छलागंमय दिनको छनौट निकै राम्रो।अब बक्र रेखे राजनीती माथि कडा ब्रेक हानिदिनु पर्छ।राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर