दुर्घटनामा परी माल्टामा नेपाली युवा अजयको दुखद निधन — OSNepal

दुर्घटनामा परी माल्टामा नेपाली युवा अजयको दुखद निधन

LC (KTM) February 18, 2022 0

काठमाडौं- दुर्घटनामा परी माल्टामा एक नेपाली युवाको निधन भएकाो छ । मृत्यु हुनेमा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठ रहेका छन् । मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किदाम उनको मृत्यु भएको हो । माल्टाको एल्डो मोरो सडकमा बिहान ११ स् ३० बजे दुर्घटना भएको बताइएको छ ।

एम्बुलेन्समा मेटेरदेई अस्पताल लगिएको केही बेरमै उनको निधन भएको बताईको छ । उनी खाना ढुवानी गर्ने कुरियरको काम गर्दै आएका थिए । शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको एनआरएनएले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर