प्रचण्ड - नेपालको संकट : एमसीसीलाई बोके राष्ट्रघाती भइने,गठबन्धनबाट लखेटिए कासीबास हुने — OSNepal

प्रचण्ड – नेपालको संकट : एमसीसीलाई बोके राष्ट्रघाती भइने,गठबन्धनबाट लखेटिए कासीबास हुने

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमा माथि कडा टिप्पणी गरेका छन् ।

उनले प्रचण्ड नेपाललाई एमसीसीलाई बोके राष्ट्रघाती भइने,गठबन्धनबाट लखेटिए कासीबास हुने कुराले सताएको भन्दै टिप्पणी गरेका हुन् । प्रचण्ड नेपालको धर्म सङ्कट गाँठ्ठे,सुन्दैमा भनन्न रिँगटा लाग्ने उनले टिप्पणी छन् ।

‘एमसीसीलाई काँध थापूँ,आफूमुनिका नेताहरूले गाला पड्काउलान् भन्ने डर,एमसीसीलाई काँध नथापूँ,अस्तित्वको सहारारूपी गठबन्धनबाट लखेटिने डर’उनले भनेका छन ।

माकेका पुकदा र समाजवादीका माकुनेको धर्म सङ्कट गाँठ्ठे,सुन्दैमा भनन्न रिँगटा लाग्ने।एमसीसीलाई काँध थापूँ,आफूमुनिका नेताहरूले गाला पड्काउलान् भन्ने डर,एमसीसीलाई काँध नथापूँ,अस्तित्वको सहारारूपी गठबन्धनबाट लखेटिने डर।एमसीसीलाई बोके राष्ट्रघाती भइने,गठबन्धनबाट लखेटिए कासीबास हुने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर