शिवरात्रीको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता — OSNepal

शिवरात्रीको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता

LC (KTM) February 25, 2022 0

काठमाडौं, १३ फागुन-पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वलाई भव्य, सभ्य र सुव्यवस्थित रुपमा सञ्चालन गरी सम्पन्न गर्न भन्दै गठन गरेको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता देखिएको छ ।

कोषका कार्यकारी निर्देशक एवं तथ्यांक तथा मूल्याकन उपसमितिका संयोजक डा. घनश्याम खतिवडाले ७ फागुनमा उपसमिति सदस्यमा गरेको मनोनयमा अधिकांश कलाकाररू रहेका हुन् ।

नवल खड्का, रेजिना उप्रेती, सान् ताम्रकार, मोहन निरौला, चेतबहादुर सिंह, पनाहा अधिकारी, पवित्रा आचार्य, शितल केसी, उद्धबप्रसाद भट्टराई, पवनप्रसाद खतिवडासहितका कलाकार उपसमिति सदस्यमा मनोनय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर