एक बेलायती पुरुषले एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा — OSNepal

एक बेलायती पुरुषले एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

LC (KTM) March 24, 2022 0

काठमाडौं १० चैत । एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानै रेकर्ड तोडेका छन् ।

एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएका हर्डफोर्डशायरका डगलास स्मिथले गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगेर मात्र गोलभेँडा रोपेका थिए ।

स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर