आरआरआर’ मा २० मिनेटको भूमिकाका लागि आलिया भट्टले पाईन् यति करोड, बाँकी स्टारको पारिश्रमिक सुन्दा तपाई पर्नु हुन्छ दंग — OSNepal

आरआरआर’ मा २० मिनेटको भूमिकाका लागि आलिया भट्टले पाईन् यति करोड, बाँकी स्टारको पारिश्रमिक सुन्दा तपाई पर्नु हुन्छ दंग

LC (KTM) March 26, 2022 0

एसएस राजामौलीको ‘आरआरआर’ फिल्मलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिन नै करिब ११७ करोडको कलेक्सन गरेको छ । ५५० करोडको बजेटमा बनेको यो फिल्मको स्टार कास्टले ९ करोडदेखि ४५ करोड रुपैयाँसम्म पारिश्रमिक लिएका छन् । आलिया भट्ट, अजय देवगन, जुनियर एनटीआर र रामचरणले ‘आरआरआर’का लागि यति करोड खर्च गरे, सुनेर तपाई पनि छक्क पर्नुहुनेछ ।

आलिया भट्ट

बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री आलिया भट्टको कुरा गर्दा, आलिया भट्टले यस फिल्ममा सीताको भूमिका निभाएकी छिन् । आलिया भट्टले यो भूमिकाका लागि करिब ९ करोड भारु पारिश्रमिक लिएकी थिइन् ।

राम चरण

रामचरणको कुरा गर्ने हो भने, यस फिल्ममा रामचरणले अल्लुरी सीताराम राजुको भूमिका निर्वाह गरेका छन् र अभिनेताले यो चरित्रका लागि करिब ४५ करोड पारिश्रमिक लिएका छन् ।

जुनियर एनटीआर

जुनियर एनटीआरले यो चलचित्रमा क्रान्तिकारी नेता कोमाराम भीमको भूमिका निर्वाह गरेका छन् । उनले यो क्यारेक्टरको लागि करिब ४५ करोड भारु पनि लिएका छन् ।

अजय देवगन

यस फिल्ममा बलिउडका दिग्गज अभिनेता अजय देवगन पनि केमियो रोलमा छन् । यो भूमिकाका लागि अभिनेताले २५ करोड भारु लिएका छन् । उनको भूमिकालाई पनि दर्शकले निकै रुचाएका छन् ।

एसएस राजामौली

एसएस राजामौलीको कुरा गर्ने हो भने उनी यस फिल्मका निर्देशक हुन् । उनले फिल्मको करिब ३० प्रतिशत हिस्सा लिनेछन् । तपाईलाई भनौ कि यो फिल्मले रिलिज हुने बित्तिकै बक्स अफिसमा दबदबा बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर