दक्षिण भारतीय अभिनेता यश र रविना टण्डन अभिनित फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर यस्तो बनेर आयो — OSNepal

दक्षिण भारतीय अभिनेता यश र रविना टण्डन अभिनित फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर यस्तो बनेर आयो

LC (KTM) March 27, 2022 0

काठमाडौं । दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक टे्रलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्मको टे्रलर निर्माण पक्षले आइतबार सार्वजनिक गरेको हो ।फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । ‘केजीएफ च्याप्टर २’ आगामी वैशाख १ गते रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर