बिहानै खाली पेटमा भुलेर पनि खान नहुने यी ६ खानेकुरा, नत्र ज्यान जान सक्छ — OSNepal

बिहानै खाली पेटमा भुलेर पनि खान नहुने यी ६ खानेकुरा, नत्र ज्यान जान सक्छ

LC (KTM) April 02, 2022 0

काठमाडौँ | बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ ।

गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन ।

बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ । लामो समय सुतिसकेपछि मात्रै पाचन तन्त्रले काम गर्न सुरु गर्छ ।

यसका लागि खाना सुतेर उठेको २ घण्टापछि मात्रै खाने गर्नुपर्छ । डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ ।

जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ । हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर