बलिउडकी ड्रामा क्विन राखी सांवतले रामदेब लाई कोरोना संग तुलना गरेपछि.......भयो यस्तो हंगामा — OSNepal

बलिउडकी ड्रामा क्विन राखी सांवतले रामदेब लाई कोरोना संग तुलना गरेपछि…….भयो यस्तो हंगामा

LC (KTM) June 09, 2021 0

बलिउडकी खूल्ला किताब जस्ती अभिनेत्री राखी सांवत जहाँ पुग्छिन् त्यहा रमाईलो नै हुने गर्छ । उनको अचेल खुब चर्चा हुने गरेको छ । बिग बोस सिजन १४ मा सहभागि भएपछि उनी अझै चम्किएकी छिन् ।

उनले अचेल बलिउडमा मात्र नभई भारतमा घटिरहेका लेटेस्ट घटनामा आफ्नो प्रतिक्रिया छिटो जनाई हाल्ने गर्छिन् । ड्रामा क्विनको उपाधी समेत पाएकी राखीले बाबा रामदेबको बिषयमा बोलेको एउटा कुरा अहिले भाइरल भएको छ । उनले रामदेबलाई कोरोना भाईरस संग तुलना गरेकी छिन् ।

मंगलबार राती पैपराजी संग कुरा गर्दै उनले भनिन्– हे भगनाव, यो कोरोना छ नि , कोरोना मतलब बिल्कुलै बाबा रामदेबको जस्तो छ । कहिले जान्छ , कहिले लुक्छ, अहिले बाहिर निस्कन्छ । यो सबै सुनेर वरिपरि रहेका फोटोग्राफर सबै पेट मिचि मिचि हाँस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर