आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) May 12, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३।२९ रुपैयाँ रहेको छ ।पाउण्ड स्टर्लिङको बिक्री दर १५३।२३ रुपैयाँ र खरिद दर १५२।४९ रुपैयाँ छ ।

८६.७७ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद ८६.३५ रुपैयाँ छ ।एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर १३०.१७ रुपैयाँ छ । जापानी येनको बिक्री दर ९.५४ रुपैयाँ र खरिद मूल्य ९।५० रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्री मूल्य १८.४३ रुपैयाँ र खरिद मूल्य १८।३४ रुपैयाँ छ ।सिंगापुर डलरको बिक्री दर ८९.४० रुपैयाँ र खरिद दर ८८.९७ रुपैयाँ छ ।कतारी रियालको बिक्री मूल्य ३३.९३ रुपैयाँ र खरिद मूल्य ३३.७६ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्री मूल्य ३३.७३ रुपैयाँ र खरिद मूल्य ३३।५७ रुपैयाँ छ ।साउदी रियालको बिक्री मूल्य ३३।०३ रुपैयाँ र खरिद मूल्य ३२.८७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर