एमाले नेता महेश बस्नेत अस्पताल भर्ना, आजै शल्यक्रिया गरिने — OSNepal

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना, आजै शल्यक्रिया गरिने

LC (KTM) May 30, 2022 0

काठमाडौँ  : पूर्व उद्योगमन्त्री तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतको स्वास्थ्इमा समस्इा देखिएपछि आकस्मिक रुपमिा अस्पताल भर्ना भएका छन् ।

नेता बस्नेतको पित्तथैलीमा पत्थर देखा परेपछि उनी भक्तपुरमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार बस्नेतको आजै शल्यक्रियाको तयारी थालिएको छ । बस्नेतको शल्यक्रिया पश्चात केही समय घरमा नै आराम गर्नुपर्ने र कार्यक्रममा नहिँड्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर