हेर्नुहोस बिहिबारको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस बिहिबारको विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 02, 2022 0

काठमाडौं :

बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७४ पैसा र बिक्री दर १२४ रुपैयाँ ३४ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ २९ रहेको राष्ट्र बैंकले जनाएको छ।युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ९१ पैसा र बिक्री दर १५६ पैयाँ ६७ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ३५ पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०१ पैसा र बिक्री दर ८९ रुपैयाँ ४४ पैसा रहेको छ ।कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर