प्रयाङ्कस्टार एलिस राईसँग प्रेम गर्छु भन्ने यी सुन्दरी को हुन् ? हेर्नुहोस् भिडियो — OSNepal

प्रयाङ्कस्टार एलिस राईसँग प्रेम गर्छु भन्ने यी सुन्दरी को हुन् ? हेर्नुहोस् भिडियो

LC (KTM) June 04, 2022 0

काठमाडौँ ।

पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल गोलमाल सिजन​(३ को नयाँ भाग रिलिज भ​एको छ​।

गोलमाल सिजन ३ को भाग – ९ बाट लेखन निर्देशनमा चर्चित कमेडियन तथा ढेडु बुढा उपनामले चर्चित सरोज घिमिरेको आगमन भ​एको छ​।

बरिष्ठ कलाकार शुसिल पोख्रेल​, एलिस राई, दिवाकर घिमिरे, साया भन्डारी, आकृति न्यौपानेका साथमा सरोज घिमिरे (ढेडु बुढा) तथा पछिल्लो समय चर्चामा रहेका कमेडी पात्र रेशम बुढाथोकीको आगमन भएको छ​।

समग्र नेपाली सामाजिक क्षेत्रमा रहेका बिबिध कुराहरुलाई कमेडीको माध्यमले प्रस्तुत गरिने यो सिरियल हाल दर्शकहरुमाझ लोकप्रिय हुँदै गइरहेको छ । भाईब्स क्रियसनको ब्यानरमा निर्माण हुदै आएको सिरियल गोलमालका निर्माता पर्शुराम रिजाल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement