नायक अक्षय कुमारका फ्यानलाई खुशीको खबर , चलचित्र बेल बटमले तोक्यो रिलिज डेट — OSNepal

नायक अक्षय कुमारका फ्यानलाई खुशीको खबर , चलचित्र बेल बटमले तोक्यो रिलिज डेट

LC (KTM) June 15, 2021 0

बलिउड अभिनेता अक्षय कुमारका फ्यानहरुलाई खुशीको खबर आएको छ । लामो समयदेखी बन्द रहेको भारतीय सिनेजगत अब बौरीन सुरु गरेको छ । त्यो बौराई संगै अक्षय कुमारको फिल्म पनि रिलीज हुदैछ ।

अक्षय कुमार अभिनित फिल्म बेल बटम रिलिजको मिति तय भएको छ । फिल्म आगामी महिना अर्थात् जुलाई २७ बाट रिलिज हुने भएको हो। अभिनेता अक्षय कुमारले फिल्म ुबेल बटमुक टिजर सेयर गर्दैँ उक्त जानकारी दिएका छन्।

यस चलचित्रको पर्खाईमा रहेका सबैलाई यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र भन्दै नायक अक्षयकुमारले सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन् तपाईँहरु ुबेल बटमु को पर्खाइमा हुनुहुन्छ। यो फिल्मको रिलिज घोषणा मितिभन्दा खुशीको कुरा के हुनसक्छ छ। २७ जुलाईमा विश्वभर नै ठुला हलहरुमा फिल्म रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर