बलिउडमा अभिनेत्री जान्भी कपुरको तस्विरको चौतर्फि चर्चा — OSNepal

बलिउडमा अभिनेत्री जान्भी कपुरको तस्विरको चौतर्फि चर्चा

LC (KTM) June 15, 2021 0

काठमाडौं-बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका हुन् जान्भी कपुर उनले फिल्म धटकबाट बलिउडमा डेब्यु गरेकी हुन् । जसमा शाहिद कपूर के भाई ईशान खट्टरसँग उनले जोडी बाधेकी थिइन् । डेब्यु फिल्मबाट नै उनको चर्चा चुलिएको थियो । जुन फिल्म करोड कल्ब नजिक पुगेको थियो ।

अब उनी चाडै नै दोस्ताना २ मा देखिने भएकी छन् । यर्स बिच उनले इंस्टाग्राम मा आफ्ना बिकनी अबतारका तस्विर सेयर गरेकी छन् । उनी सोसल मिडियामा निकै सकृय रहन्छिन् । बेला बेला विभिन्न तस्विर सेयर गरेर चर्चामा अउाने उनी फेरी हट तस्विर सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् ।

उनले केही समय पहिले बिकनी फोटोसुट का कारण चर्चामा आएकी थिइन् । जुन फोटोसुट उनले माल्दिभ्समा गराएकी थिइन् । जान्भीले गुन्जज सक्सेना पनि राम्रो अभिनय गरेकी थिइन् । जहा उनको अभिनयलाई अत्यन्तै रुचाइएको थियो ।

केही समय पहिले उनको नाम ईशान खट्टरसँग पनी जोडिएको थियो । जान्भी आफ्नी बिहनी खुशीसँग निकै नजिक छन् । आमा श्रीदेबीको निधन पछि पनि जान्भी र खुशी कपुरको सम्बन्ध निकै गहिरो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर