महासचिव पोखरेल स्वीजरल्याण्डकी राजदूत क्यापीलरबीच भेटवार्ता — OSNepal

महासचिव पोखरेल स्वीजरल्याण्डकी राजदूत क्यापीलरबीच भेटवार्ता

LC (KTM) June 16, 2021 0

काठमाडौं, २ असार । नेकपा ९एमाले० का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच भेटवार्ता भएको छ । आज बुधबार नेकपा (एमाले)केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरलाई धन्यवाद दिएका थिए ।

पोखरेल उपप्रधानमन्त्री भएको बेला स्वीस सरकार नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । राजदूत क्यापीलरले भने मित्रराष्ट्रलाई सहयोग गर्न आफ्नो देश सर्धै तयार रहेको समेत बताएकी पोखरेलको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर