ओमनबाट आएका सिराहाका निरञ्जनकुमार १०० ग्राम सुनसहित विमानस्थलबाट पक्राउ — OSNepal

ओमनबाट आएका सिराहाका निरञ्जनकुमार १०० ग्राम सुनसहित विमानस्थलबाट पक्राउ

LC (KTM) June 24, 2022 0

काठमाडौँ-सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर