जापानले माग्यो नेपाली कामदार, मासिक तलब कति ? — OSNepal

जापानले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

LC (KTM) July 03, 2022 0

काठमाडौं :

जापानले नेपाली कामदारको माग गरेको छ । बकष्ब अचभबतष्यल अययउभचबतष्यल कम्पनीले २ जना पुरुष कामदार माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ भने
कामदारले तलब एक लाख ७० हजार बढि पाउनेछन् । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ भने खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।हवाई टिकट, भिसा शुल्क निशुल्क हुने छ ।विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा आसार २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।करार अवधि ३ वर्षे रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर