निषेधाज्ञामा वर्षाको यत्रो ठूलो प्रगती, घरमा नै बसेर गरिन् कमाल — OSNepal

निषेधाज्ञामा वर्षाको यत्रो ठूलो प्रगती, घरमा नै बसेर गरिन् कमाल

LC (KTM) June 18, 2021 0

काठमाडौँ । कोरोनाका कारण कलाकारहरु पनि अहिले घर भित्रै थुनिन बाध्य छन् । फिल्म र म्यूजिक भिडियोमा भ्याइनभ्याइ गर्दै दौडधुप गर्ने कलाकारहरु अहिले टिकटक लाइभ र फेसबुकमा समय बिताउन बाध्य छन् ।

कोरोनाका कारण मनोरञ्जन क्षेत्रका सबै गतिबिधिहरु ठप्प भएका बेला चर्चित नायिका वर्षा सिवाकोटी अहिले तौल घटाउन लागिपरेकी छन् । अन्य समयमा पनि राजनैतिक घटनाक्रम र समाजका परिस्थितीका बारेमा बोल्न नडराउने नायिका वर्षा सामाजिक संजाल मार्फत आफ्ना धारणा राख्ने सुन्दरीमा पर्छिन् । पढेलेखेकी यि सुन्दरी यतिबेला भने निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै घरमै व्यायम गरेर उनी आफ्नो तौल घटाउन व्यस्त छिन् ।

जुन कुरा वर्षा स्वयमले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । वर्षाले इन्स्टाग्राम र फेसबुक स्टोरीमा व्यायम गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै वर्षाले एक हप्तामा २ केजी घटाउन सफल भएको उल्लेख गरेकी छिन् । उनले अझै ६ केजी घटाउने गरी काम गरिरहेको जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर