यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) July 07, 2022 0

काठमाडौं, २३ असार:

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । यस्तै, चइनिज युआन १ को १८.८८ पैसा विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर