यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो ? — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

LC (KTM) July 08, 2022 0

काठमाडौं, २४ असार:

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।

जापानी येन १० को ९.३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा विक्रीदर १८.९५ पैसा रहेको छ ।
कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर