नारायणी नदी किनारमा तुलसी रोप्दै श्रद्धालु ( तस्बिर) — OSNepal

नारायणी नदी किनारमा तुलसी रोप्दै श्रद्धालु ( तस्बिर)

LC (KTM) July 10, 2022 0

नवलपुर-असार शुक्ल एकादशीका दिन आइतबार नारायणी नदी किनारमा तुलसी रोप्दै श्रद्धालु । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको विरुवा आज घरको मोठ तथा नदी किनारमा सारिएको छ । तस्बिरः टेकराज पोखरेल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर