बसपार्कस्थित होटलमा बालश्रम अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी — OSNepal

बसपार्कस्थित होटलमा बालश्रम अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी

LC (KTM) July 15, 2022 0

बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको बसपार्कस्थित होटलमा बिहीबार बालश्रमिकबारे अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे । बनेपा नगरको आयोजनामा गरिएको अनुगमनका क्रममा बालबालिकालाई श्रममा लगाउने होटललाई बालश्रम नगराउन १५ दिनको अल्टिमेटम दिइएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर