छिम्ति भिरमा कृतिम ड्रगान झरना सञ्चालमा — OSNepal

छिम्ति भिरमा कृतिम ड्रगान झरना सञ्चालमा

LC (KTM) July 18, 2022 0

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका वडा नं ३ भोताङ, छिम्ति भिरमा साउन १ बाट कृतिम ड्रगान झरना सञ्चालमा आएको छ । पाँचपोखरी भित्र थप एक पर्यटन केन्द्रको रूपमा झरना रहने विश्वास लिइएको छ ।

साँसद शेरबहादुर तामाङको संसद विकास कोषबाट रु दस लाख र अन्य सहयोगमा झरना निर्माण गरिएको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो । तस्वीर ः देवराज सुवेदी, रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर