कुनै समय रणवीर कपुरले धोका दिएपछि डिप्रेसनको सिकार भएकी थिइन दिपिका पादुकोण — OSNepal

कुनै समय रणवीर कपुरले धोका दिएपछि डिप्रेसनको सिकार भएकी थिइन दिपिका पादुकोण

LC (KTM) July 19, 2022 0

एजेन्सी:
बलिउडकी चर्चित नायिका दिपिका पादुकोण बेला बेला विभिन्न कारण चर्चामा आउने नायिका हुन् । धेरै जसो प्रेम सम्बन्धका कारण चर्र्चामा आउने दिपिकाको केही समय पहिले प्रेमी रणवीर सिहसँग बिहे भयो ।

रणवीर सिंह अघि दिपिका रणवीर कपुरको प्रेममा थिइन् । जुन प्रेम लो समय टिक्न सकेन् ।उनलाई एकताका डिप्रेसनले सताएको थियो। बलिउडमा प्रवेश गरेपछि उनी अभिनेता रणवीर कपुरसँग गहिरो प्रेममा थिइन्।

रणवीरसँग ब्रेकअप भएपछि आफू डिप्रेसनको रोगी भएको उनले अन्तर्वार्तामा बताएकी थिइन्। ‘त्यहाँदेखि मलाई तनावसँग डर लाग्छ,’ उनले भनेकी थिइन्, ‘त्यसैले तनावको शिकार हुनु नपरोस् र तनावका कारण काममा असर नपरोस् भन्ने कुरामा सचेत रहन्छु।’फिल्म ‘पद्मावत’मा साहसी र निडर महारानीको भूमिका गरेकी अभिनेत्री दीपिका पादुकोण वास्तविक जीवनमा तनावसँग डराउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर