पत्याउनुहुन्छ !आफ्नै यस्तो बानी देखी एकदमै डराउछन् सलमान खान, सुनेर हैरान हुनुहुनेछ — OSNepal

पत्याउनुहुन्छ !आफ्नै यस्तो बानी देखी एकदमै डराउछन् सलमान खान, सुनेर हैरान हुनुहुनेछ

LC (KTM) July 19, 2022 0

एजेन्सी-बलिउडका चर्चित नायक हुन सलमान खान । बेला बेला विभिन्न कारणले चर्चामा आइरहने सलमानका केही रमाइला किस्सा पनि छन् ।‘

वान्टेड’, ‘दबंग’, ‘दबंग २’ मा निडर प्रहरीको भूमिकामा देखिएका अभिनेता सलमान खान आफ्नै रिससँग डराउँछन्। उनले उक मिडियामा भनेका थिए ‘एक समय म एकदमै रिसाहा थिएँ,’ आफ्नो रिसदेखि म आफैँ हैरान थिएँ। बढी रिसाउने बानीकै कारण इन्डस्ट्रीका धेरै मानिससँग मेरो सम्बन्ध बिग्रियो।

यस कुराले मलाई दुःखी बनायो।’ । अगाडी थपे रिसकै कारण शाहरुख खान, कट्रिना कैफ आफूबाट टाढिएको सलमानले बताए। ‘त्यसपछि मैले आफ्नो बानी सुधार्ने प्रयास गरेँ,’ उनले भने, ‘रिस नियन्त्रण गर्न थालेँ। अहिले ममा धेरै सुधार आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर