चियान विक्रमसँग जोडी बाँध्दै 'पुष्प'की नायिका रश्मिका — OSNepal

चियान विक्रमसँग जोडी बाँध्दै ‘पुष्प’की नायिका रश्मिका

LC (KTM) July 19, 2022 0

एजेन्सी -रश्मिका मन्दना पछिल्लो समय चर्चामा आएकी नायिका हुन् । पुष्पमा श्रीवल्‍लीको भुमिका निभाएपछि उनी थप चर्चामा आएकी हुन् । यसै बिच उनले बलिउड फिल्ममा पनि अभिनय गर्ने चर्चा छ ।

उनले ४ बलिउड फिल्ममा अभिनय गर्न लागेको खबर आएको छ । त्यस्तै उनले तामिल फिल्ममा अभिनय गर्ने पक्का भएको छ । भारतिय मिडिया अनुसार कबाली फिल्म फेम रंजितले रश्मििकालाई आगामी फिल्मका लागी प्रपोज गरेको बताइएको छ ।

फिल्ममा चियान विक्रमको मूख्य भुमिका रहने बताइएको छ । रश्मिका पछिल्लो समय विजय थलापतिको फिल्ममा काम गर्न व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर