पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने एकिकृत समाजवादीको निणर्य — OSNepal

पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने एकिकृत समाजवादीको निणर्य

LC (KTM) July 19, 2022 0

काठमाडौं ३ साउन । नेकपा एकिकृत समाजवादी पार्टीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालयको ३२ औं वैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

पार्टीका महासचिव बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै संगठन सुदृढीकरण अभियान तदारुकताका साथ अगाडि बढाउन र समाजवादबारे पार्टीको अवधारणासम्वन्धी दस्तावेज तयार पार्ने बैठकले निणर्य गरेको जानकारी गराएका छन् ।

बैठकले चारवटा निर्णय गरेकोमा चौंथोमा पाँचदलीय गठवन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर