गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार मन्दिरमा चढाइएको भेटी गन्दै — OSNepal

गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार मन्दिरमा चढाइएको भेटी गन्दै

LC (KTM) July 20, 2022 0

म्याग्दी-नेपालका दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार मन्दिरमा चढाइएको भेटी रकम गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पहिलो सोमबार मन्दिरमा ३ लाख ३३ हजार ५५६ रुपैया भेटी चढेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर