छमछम नचाउने तीज गीत 'रातो साडी लाउनी हो'को भिडियो बाहिरियो — OSNepal

छमछम नचाउने तीज गीत ‘रातो साडी लाउनी हो’को भिडियो बाहिरियो

LC (KTM) August 01, 2022 0

काठमाडौँ ।

तीज गीत ‘रातो साडी लाउनी हो’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गइरहेका बेला नेपाली कला र संस्कृतिको जर्गेना गर्ने उदेश्यले निर्माण गर्ने क्रममा निर्देशक सुमन दाहालको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मञ्जु रसाईलीको स्वर रहेको छ ।

सुमन कार्कीको शब्द शृजना रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

भिडियोमा माइतीघरमा चेली पुगेपछि हुने रमाइलो पन र आनन्दको क्षणलाई निर्देशक दाहालले नजिकबाट केलाएका छन् ।

रातो सारी लगाएका दिदीबहिनीहरुको स्फुतीसहितको रमाइलो नृत्य भिडियोमा देख्न सकिन्छ । छमछम नचाउने यो रमाइलो तीज हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *