विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री ऋचा चड्डा र अली फजल, बिहेको तयारी तिब्र — OSNepal

विवाह बन्धनमा बाधिँदै बलिउड अभिनेत्री ऋचा चड्डा र अली फजल, बिहेको तयारी तिब्र

LC (KTM) August 05, 2022 0

एजेन्सी :

बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजल बिवाह बन्धनमा बाधिने भएका छन् । यो जोडी यसै वर्ष बिवाह बन्भनमा बाधिने भएका हुा्। यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए ।

त्यसपछि यी दुवैले मार्च २०२२ मा विवाह गर्ने सोच बनाएका थिए । तर, यसपटक पनि विवाह हुन सकेन । आगामी सेप्टेम्बर महिनामा यो जोडी बिहे गर्ने बताइएको छ । यसको लागि दुबै परिवारका सदस्य तयारीमा जुटिसकेको बताइएको छ ।

विवाह मुम्बई र दिल्लीमा हुने बताइएको छ । यि दुई लामो समय देखी प्रेममा रहदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर