अहिले सम्मकै हट अबतारमा देखा परिन उडानकी नायिका अन्जोर — OSNepal

अहिले सम्मकै हट अबतारमा देखा परिन उडानकी नायिका अन्जोर

LC (KTM) August 07, 2022 0

एजेन्सी -भारतिय चर्चित टेलिसिरियल साथ निभाना साथियाबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् तान्या शर्मा । उनि साथ निभाना साथियाबाट नै दर्शकको माया पाएकी हुन् ।

उनले यो भन्दा धेरै सिरियलमा अभिनय गरी सकेकी छिन् । उनि चर्चित टेलिसिरियल उडानमा एक सन्तुलन गुुमाएकी बुहारीको भुमिकामा अभिनय गरेकी छिन् । उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनि एक खानदानको छोरी र गरीब परिवारको बुहारीको भुमिकामा अभिनय गरेकी छिन् ।

तान्या टेलिसिरियमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बेलाबेलामा उनले आफ्ना तस्विर शेयर गरेकी हुन्छिन् । जुन तस्विर उनका फ्यानहरुले अत्याधि मन पराएका छन् । यतिबेला पनि उनले आफ्ना हट हबतारका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर