पाँच वर्षमा पनि पाएन प्रदेश १ ले नाम, आज पहिलो कार्यकालको अन्तिम बैठक बस्दै — OSNepal

पाँच वर्षमा पनि पाएन प्रदेश १ ले नाम, आज पहिलो कार्यकालको अन्तिम बैठक बस्दै

LC (KTM) September 02, 2022 0

काठमाडौं १७ भदौ । पाँच वर्ष देखि नाम नपाएको प्रदेश १ सभाको आज अन्तिम बैठक बस्ने भएको छ ।

प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज दिउँसो १ बजे बैठक बस्ने भएको हो । यो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ ।

पाँच वर्षे पहिलो कार्यकालमा प्रदेश १ को नामको विषयमा छलफल नै नभई आजबाट पहिलो कार्यकाल सकिने भएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो पहिलो प्राथमिकताको काम प्रदेश १ को नामाकरण भएको बताए पनि पाँच वर्षमा प्रदेशले नाम भने पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर